सरकारले ल्यायो कोरोनाको छुट्टै वेबसाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 03:38:36 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न कोभिड डट एमओएचपी डट जिओभी डट एनपी वेबसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप  सञ्चालनमा ल्याएको छ । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरेका हुन् । 

एपसँगै मन्त्रालयले भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved