बिजपाटी सम्बाददाता     Mar 29, 2020 | 03:38:36 PM


tansen

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न कोभिड डट एमओएचपी डट जिओभी डट एनपी वेबसाइट र हाम्रो स्वास्थ्य मोबाइल एप  सञ्चालनमा ल्याएको छ । आइतबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले वेवसाइट र एपको शुभारम्भ गरेका हुन् । 

एपसँगै मन्त्रालयले भाइबर कम्युनिटी पनि प्रयोगमा ल्याएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका