अध्यादेश खारेज लगतै प्रधानमन्त्री ओली र देउवाबीच भेटघाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 04:05:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटघाट भएको छ । सरकारले ल्याएका दुवै अध्यादेश खारेज भए लगतै उनीहरुबीच भेटघाट भएको हो । 

शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved