कोरोनाका कारण पाँचौ मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 09:40:43 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुरका १ संक्रमितको मृत्यु भएसँगै नेपालमा कारोनाका कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । 

ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएको हो । 

उनको बुधबारै कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved