कोरोना संक्रमितको संख्या १८ सय नजिक, एकैदिन २ सय बढीमा संक्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 04:24:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना संक्रमितको संख्या १८ सय नजिक पुगेको छ । आज सोमबार (पछिल्लो २४ घण्टामा) विभिन्न जिल्लामा थप  २२६ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १७ सय ९८ पुगेको हो 

नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। यो एकैदिन संक्रमण देखिएका हालसम्म कै उच्च संख्या हो । 

 स्वास्थ्य  मन्त्रालयका अनुसार हालसम्म २२१ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved