बिजपाटी सम्बाददाता     Jan 29, 2020 | 11:17:25 AM


ruslan

सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न तीन पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले आज एक विज्ञापन जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि ९२ जना कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ  । 



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7