मन्त्री भट्टराईले भने, ‘एक दशकसम्म भ्रमण वर्ष मनाईन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2019 | 12:39:06 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक दशकसम्म भ्रमण वर्ष मनाउने सरकारको योजना रहेको बताएका छन् । बुधबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्दै एक दशक भ्रमण वर्ष मनाउने बताएका हुन् । 

मन्त्री भट्टराईले जनकपुर विमानस्थलमा निर्माणाधिन टर्मिनल भवनको निरीक्षण समेत गरेका छन् । उनले आगामी ३ मिहनाभित्र निर्माण सम्पन्न भएर टर्मिनल भवन सञ्चालनमा आउने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved