श्रृंखला र गौरिका भ्रमण वर्षका सद्भावना दूत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2019 | 10:25:19 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ३ सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’का लागि गौरिका सिंह र श्रृंखला खतिवडालाई सद्भावना दूतमा नियुक्त गरेको छ । गौरिका गत साता सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण पदक जित्ने पौडी खेलाडी हुन् भने श्रृखंला खतिवडा पूर्व मिस नेपाल हुन् । 

खतिवडा भने प्रदेश ३ सरकारको मुख्यालय रहेको हेटौंडाकी स्थानीय बासिन्दा पनि हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved