कोभिडले बाबु आमा गुमाएका बालबालिकालाई मासिक ३ हजार भत्ता दिईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 04:54:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेश सरकारले कोभिडका कारण बाबु र आमा गुमाएका बालबालिकालाई मासिक ३ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । यो बाहेक अन्य कारणले बाबु आमा गुमाएका बालबालिकालाई मासिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनमन्त्री कैलाश प्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो घोषणा गरेका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved