कृषि मन्त्रालयलाई ५५ अर्ब ५७ करोड बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 04:36:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी वर्षका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै कृषि तथा पशुपंक्षी मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved