चालु आर्थिक वर्षमा ११ खर्ब ७९ अर्ब मात्रै राजस्व संकलन हुने अनुमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 04:39:01 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । 

गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कम हो ।

राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved