प्रदेश र स्थानीय तहलाई कुन शिर्षकमा कति बजेट ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 04:59:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा वित्तीय समानीकरण अनुदान तर्फ प्रदेशलाई ५७ अर्ब ६७ करोड तथा स्थानीय तहलाई ६७ अर्ब ३५ करोड बिनियोजन गरेको छ । त्यस्तै शसर्त अनुदानतर्फ ३५.७२ अर्ब, र स्थानीय तहलाई १ खर्ब ९१ अर्ब बिनियोजन गरिएको छ । 

समपुरक अनुदान तर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड बिनियोजन गरिएको छ ।  विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानिय तहलाई ८ अर्ब ७३ करोड बिनियोजन गरिएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved