विकास बजेटको एक प्रतिशत रकम आविष्कारका लागि छुट्याउने घोषणा, महावीरको माग सुनुवाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्याईने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सङ्घीय सरकारको पूँजीगत बजेटको १ प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गरिने जनाएका हुन्। 

 सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको ७ बुँदे सहमति अनुसार नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था गरेको हो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved