१०० रुपैयाँ पुँजी राखेर कम्पनी खोल्न सकिने, कम्पनी दर्ता शुल्क खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:01:38 PM मा प्रकाशित

laxmi  sunrise bank

अब १०० रुपैयाँ अधिकृत पुंजी तोकेर नै कम्पनी स्थापना गर्न सकिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै उनले कम्पनी दर्ताको लागि लाग्दै आएको सम्पूर्ण शुल्क खारेज गरिने बताएका छन् । उनले कम्पनी दर्ता र खारेजी अनलाइन बाट नै हुने व्यवस्था गरिने बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved