नयाँ गाडी नकिन्ने घोषणा, गाडी सुविधा पाउने व्यक्तिलाई इन्धन वापत नगद दिइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:04:41 PM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने घोषणा गरेको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । 

त्यस्तै उनले सवारी साधन सुविधा पाउने व्यक्तिलाई इन्धन  वापत नगद प्रदान गरिने घोषणा गरेका छन्। त्यस्तै आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने समेत उनले बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved