सरकारले लगानी सम्मेलन आयोजना गर्ने आयोजना गर्ने भएको छ । २०८० भित्रै लगानी सम्मेलन आयोजना गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी घोषणा गरेका हुन् ।