कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:09:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने घोषणा गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

कृषिमा अहिलेसम्म दिंदै आएको अनुदान अब उत्पादनमा आधारित बनाउने संसदमा उनले जानकारी गराएका छन्। उत्पादन साथमा अनुदानमा हातमा भन्ने नारालाई सम्बोधन हुनेगरि कृषिमा दीईदै आएको अनुदान अब उत्पादनमा आधारित हुने उनले जनाएका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved