एकीकृत सूचना प्रणाली विकास गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:12:07 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निर्माण व्यवसायलाई सक्षम, पारदर्शी र व्यवस्थित बनाउन एकीकृत सूचना प्रणाली विकास गरिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले निर्माण व्यवसायीले मुलुकभर लिएको ठेक्का सम्झौताको विवरण र कार्य प्रगतिको आवधिक विवरण एकीकृत रूपमा प्राप्त गर्न सकिने गरी सूचना प्रणाली विकास गरिने बताएका हुन्।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved