गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 05:14:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ  । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले औषधिजन्य प्रयोजनको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved