एचआइडिसिएलको पुनर्संरचना गर्ने सरकारको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2023 | 06:41:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) को पुनर्संरचना गर्ने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् 

त्यस्तै सरकारले आगामी आर्थिक वर्ष ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने घोषणा गरेको छ । अर्थ मन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले रसुवागढी, मध्य भोटेकोशी, सान्जेन र अन्य निजि क्षेत्रका आयोजना गरि कुल ९०० मेगावाट राष्ट्रिय प्रणालीमा जोडिने बताएका हुन् । उनले आगामी आर्थिक वर्षको अन्त्यसम्ममा ३६ सय मेगावाट विद्युत उत्पादन हुने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved