अर्थमन्त्रीले घटाए बजेटको आकार, २ खर्ब बढी घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 04:14:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार घटाइएको घोषणा गरेका हुन्।

उनका अनुसार अब बजेटको आकार १५ खर्ब ३० अर्ब कायम गरिएको छ । जुन कुल बिनियोजनको ८७.३८ प्रतिशत हो । 

 अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए। अब भने बजेटको आकार  १५ खर्ब ३० अर्ब कायम गरिएको हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved