नेपाल लाइफको बीमालेख धितो कर्जाको व्याजदर घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 17, 2023 | 08:22:58 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जामा लिदै आएको व्याजदर घटाएको छ। कम्पनीले जेठ २ देखि लागु हुने गरी बीमालेख धितो कर्जामा व्याजदर घटाएको हो।


कम्पनीले यसअघि बीमालेख धितो कर्जामा ११ प्रतिशत व्याज लिइदै आएको थियो। कम्पनीको उक्त व्याजदरलाई संशोधन गर्दै  बिमा लेख धितो कर्जाको १० प्रतिशत व्याजदर कायम गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved