लाइफ इन्स्योरेन्स कर्पोरेशनका सञ्चालकले बुझे ५२ लाख भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 05:42:24 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७८/७९ मा लाइफ इन्स्योरेन्स कर्पाेशन(नेपाल) का सञ्चालकहरुले भत्ता वापत ५२ लाख १५ हजरा रुपैयाँ बुझेका छन्। कम्पनीका ६ जना सञ्चालकहरुले विभिन्न शिर्षकमा उक्त रकम बराबारब तलव भत्ता बुझेका हुन्।

जस अन्तर्गत सञ्चालक समितिको बैठक भत्ता वापत ६ लाख ६ हजार रुपैयाँ, लेखा समिति सदस्यहरुले ७५ हजार, लगानी समिति सदस्यहरूले  बैठक भत्ता वापत २ लाख रुपैयाँ सञ्चालकहरुले बुझेका हुन् । 

त्यसैगरी, जोखिम व्यवसपन समिति सदस्यहरूले बैठक भत्ता वापत १५ हजार, संचालकहरूले भ्रमण तथा बैठक भत्ता वापत ३० हजार, कर्मचारी व्यवसपन समिति सदस्यहरूले ५ हजार र भवन निर्माण समिति सदस्यहरूले ३० हजार गरी रुपैयाँ कम्पनीले सञ्चालकलाई भुक्तान गरेको हो ।

यसका साथै प्राविधिक सेवा शुल्क वापत ४२ लाख ५४ हजार रुपैयाँ सञ्चालकहरुले बुझेको कम्पनीले उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved