बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै ट्रष्ट माईक्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 12:29:44 PM मा प्रकाशित

laxmi  sunrise bank

ट्रष्ट माईक्रो ईन्स्योरेन्सले लघु बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले वैशाख १६ गते देखि १८ गतेसम्म तालिम सञ्चालन गर्न लागेको हो । 

कम्पनीका अनुसार तालिम अनलाईनबाटै हुनेछ । तालिममा सहभागी हुन कम्तिमा एसएलसी अथवा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

तालिम लिन चाहनेले नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र, स्थयी लेखा नम्बर, पासपोर्ट साईजको फोटो लगायतका कागजात कम्पनीको ईमेलमा वैशाख १२ गतेभित्र पठाउनु पर्ने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved