आरएसडिसी लघुवित्तको साधारणसभा आह्वान, ९ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2019 | 11:41:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १६ गते शनिवार सभा आह्वान  गरेको हो 

सभामा लाभांश सहितका विभिन्न ९ प्रस्ताव पेश हुने छन् । कम्पनीले  कम्पनीले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुंजी ६३ करोड ३५ लाख रहेको छ 

यस्ता छन् कम्पनीका अन्य प्रस्ताव : 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved