मिर्मिरे र नागवेली लघुवित्तको विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 09:03:38 AM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले विशेष साधारणसभा आह्वान गरेको छ  । लघुवित्तले असार २० गते शनिवार काठमाडौँको तिनकुने स्थिति सिद्धार्थ कटेजमा सभा आह्वान गरेको हो  

सभाले नागबेली लघुवित्तलाई Nagbeli Laghubitta Bikash Bank Limited लाई प्राप्ति गर्न सम्बन्धमा स्वाप देसियो लगायतका विभिन्न प्रस्ताव पारित गर्ने छ  ।  त्यस्तै सभाले मर्जर तथा प्राप्ति समबन्धि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अधिकार संचालक समितिलाई दिने छ  । सभाले प्राप्ति पश्चात आवश्यकता अनुसार हकप्रद शेयर निष्काशनको प्रस्ताव समेत पारित गर्ने भएको छ  

कम्पनीले साधारण सभा प्रयोजनको लागि असार १० देखि २० गते सम्म बुक क्ल्लोज गर्ने निर्णय गरेको छ  । असार ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन्  

उता नागवेलीले पनि गाभ्ने गाभिने प्रस्ताव पारित गर्न असार २० गते नै विशेष साधारणसभा आह्वान गरेको छ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved