एनएमबि बैंकको लाभांश पारित, अधिकृत पूँजी २० अर्ब पुर्याउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2021 | 05:51:29 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited को लाभांश पारित भएको छ । बैंकको २५औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । 

बैंकको संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा भएको साधारण सभाले बैंकको अधिकृत पूँजी १६ अर्बबाट बृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved