अपर हेवाखोला हाईड्रोपावरको वार्षिक साधारण सभा स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 07:06:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाईड्रोपावरको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत १६ गतेकालागि बोलाएको सभा स्थगित भएको जनाएको छ । 

कम्पनीले चैत १६ गते शुक्रबार विहान ११ बजेका लागि १२औँ वार्षिक साधारण सभा आह्वान गरेको थियो । विशेष कारणबश सो सभा स्थगित गर्नु परेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चालु आर्थिक वार्ष भित्र नै सो सभा बस्ने गरी पुन आह्वान हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved