काठमाडौंमा बर्डफ्लू भेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 04:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पालिएका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरमा पारिएको कुखुरामा बर्डफ्लू भेटिएको हो ।

शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved