सरकारले तोक्यो उखुको न्युनतम मूल्य, किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2023 | 01:30:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले  उखुको न्यूनतम खरिद मूल्य तोकेको हो ।

बैठकपछि सञ्चारमन्त्री रेखा शर्माले उखुको न्यूनतम खरिद मूल्य तोकेको जानकारी दिईन्। यसमध्ये प्रतिक्विन्टल  ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने छ भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले अनुदान दिनेछ । 

बैठक बिहिबार पनि बस्ने छ। आजको बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको  र ऐन कानुन, कार्यविधिका समस्याबारे मुख्य सचिवबाट प्रस्तुति भएको उनले बताईन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved