भृकुटीमण्डपमा अन्तराष्ट्रिय कृषि प्रदर्शनी सुरु (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2024 | 02:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि काठमाडौँको भृकुटीमण्डपमा छैठौ नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो सुरु भएको छ । सो कृषि प्रदर्शनीको कृषि मन्त्री डा. वेदुराम भुषालले उद्घाटन गरेका छन्।

 आजदेखि सुरु भएको सो मेलामा १४ गतेसम्म जारी रहने छ । १२ देखि १४ गते सम्म सञ्चालन हुने सो मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको कृषि यन्त्र तथा प्रविधिहरू प्रदर्शन गरिएको छ।मेलामा १०० बढी स्टल छन् । तीन दिनको मेलामा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको  छ । 

प्रदर्शनीको प्रबर्दकमा कृषि मन्त्रालय रहेको छ भने कृषि साझेदार मुक्तिनाथ कृषि कम्पनी रहेको छ । 

हेर्नुस् फोटोफिचर ; 










Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved