राष्ट्र बैंकको नयाँ एकिकृत निर्देशन माथिको अन्तरक्रिया सम्पन्न

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 13, 2017 | 02:02:38 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटले राष्ट्र बैंक द्वारा पारित एकिकृत निर्देशिका २०७४ मा छलफल गरेको छ  ।  आज बुधबार भएको  कार्यक्रममा नेपाल राष्ट्र बैंकका सहायक निर्देशक जगदिश कुमारले एकिकृत निर्देशिकामा भएको नया सँसोधनको बारेमा प्रस्तुती दिएका थिए ।

 प्रस्तुती पश्चात भएको प्यानल छलफलमा राष्ट्र बैंक तथा बैकिङ्ग क्षेत्रका उच्च पदाधिकारीहरुले निर्देशिका उपर आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा एन.बि.ई. का प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले  बैंकिङ्ग क्षेत्रका कर्मचारीहरुलाई नया संम्सोधित बँुदाहरुको बारेमा जानकारी दिने र त्यसको कार्यान्वयन के कसरी गराउन सकिन्छ भन्ने विषय बारे अवगत गराउनु कार्यक्रमको उदेश्य रहेको र त्यसमा सफल भएको जानकारी दिएका थिए  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved