बजेटले तोक्यो स्थानीय तहको अनुदान सिलिंग, हेर्नुस कसलाई कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 05:32:43 PM मा प्रकाशित

laxmi  sunrise bank

हालै गठन भएका स्थानीय तहले निश्चित रकमसम्मको अनुदान पाउने भएका छन । 

सरकारले गाउँपालिकालाई १० देखि ३९ करोडसम्म, नगरपालिकाले १५ देखि ४३ करोडसम्म, उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोडसम्म बजेट बजेट अनुदान पाउने छन् ।

अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा बजेट भाषणा गर्दै सो को जानकारी दिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved