स्थानीय तहलाई १७ प्रतिशत रकम, हेर्नुस तपाईको गाउँपालिका र नगरपालिकालाई कति बजेट ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 10:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले व्यवस्थापिका संसदमा बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले आगामी आवका लागि कुल १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वजेट प्रस्तुत गरेको अर्थमनत्री महराले जनाए । यस्तै, वित्तिय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब रुपैयाँ यो वजेटमा छुट्याइएको छ ।

त्यस्तै स्थानीय तहमा निसर्त अनुदान- १ खर्व ४५ अर्ब र ससर्त अनुदान- ७५ अर्ब गरी कुल अनुदान- २ खर्व २५ अर्ब तोकिएको छ  ।

जस अनुसार सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार पाएको छ ।

हेर्नुस तपाईको स्थानीय तहलाई कति रकम ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved