बिल गेट्सलाई पछि पार्दै जेफ बिजोस बने बिश्व कै धनि व्यक्ति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 12:39:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बिश्व कै सबै भन्दा धनी व्यक्ति भन्ना साथ माइक्रोसफ्टका संस्थापतक बिल गेट्स । तर अब उनै गेट्स बिश्व कै सबै भन्दा दोस्रो धनी व्यक्ति बन्न पुगेका छन् । गेट्सलाई ई-कमर्स कंपनी अमेजनका संस्थापक जेफ बिजोसले प्रतिस्थापन गरेका हुन्   ।

फोर्ब्स र ब्लूमबर्गका अनुसार बुधवार शेयर बजार बन्द हुँदा बिजोसको कुल नेटवर्थ ८९ अर्ब डलर भन्दा बढी थियो भने बिल गेट्‍सको ९० अर्ब डलर  । तर बिहिबार अमेजनको शेयरओ मूल्य बढ्दै जाँदा  बिजोसको कुल नेटवर्थ ९०.९ अर्ब डलर भयो भने  गेट्‍सको ९०.७ अर्ब डलरसंगै दोस्रो स्थानमा हुन् पुगे ।

 बिजोससंग अमेजनको करीब ८ करोड़ शेयर छन्।  

कम्पनीहरुको शेयर तिब्र रुपमा घटबढ हुन् सक्ने भएकाले जेफ शिर्ष स्थानमा रही रहन्छन् कि रहदैनन , त्यो भने हेर्न बाँकी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved