राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले नियुक्त

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 03, 2017 | 10:14:21 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। साउन १९ गते बिहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा डा.वाग्लेलाई नियुक्त गरेको हो। 

उपाध्यक्षमा नियुक्ती पाएका डा.वाग्ले पुर्वप्रधानमन्त्री शुसिल कोइरालाको पालादेखि योजना आयोगको सदस्य थिए।




 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved