हाथवे इन्भेस्टमेन्टको साधारणसभा भदौ २३ मा, यस्ता छन् प्रस्तावहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 03, 2017 | 01:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे इन्भेस्टमेन्टले आफ्नो ९ औ साधारणसभा भदौ २३ गते शुक्रबार गर्ने भएको छ  । कम्पनीको साधारण सभा चन्द्रागिरी हिल्समा रहेको फाउन्टेन क्याफेमा अपरान्ह ४ बजे हुनेछ  

साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षले बार्षिक प्रतिवेदन पेश गर्ने, लेखा परिक्षकको प्रतिवेदन पेश गर्ने, लेखापरिक्षक नियुक्ति गर्ने, संस्थापक शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने लगायतका रहेका छन् 

त्यस्तै बिशेष प्रस्तावमा कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौँ महानगरपालिका ३० बाट काठमाडौँ महानगरपालिका वडा नम्बर २ लैनचौर स्थित हाथवे कम्प्लेक्समा स्थानान्तरण गर्ने रहेको छ  





Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved