टिभीएसको नयाँ वर्ष अफर: ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, हेल्मेट सित्तैमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 09:16:07 PM मा प्रकाशित

laxmi  sunrise bank

टिभीएसले नयाँ बर्ष अफर सार्वजनिक गरेको छ । नयाँ बर्षको अवसरमा टिभीएसलेले आफ्ना हरेक बाइकको खरिदमा रु ८००० को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट, र अपाचे बाइकको खरिदमा  रु ५००० मुल्य बराबरको हेल्मेट सित्तैमा दिने जनाएको छ ।

त्यसका साथै  शुन्य प्रतिशत ब्याजदरको फाइन्यान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मुल्य भन्दा १०,००० बढी भ्यालुएसन पनि दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर देशैभर चैत्र १९, २०७९ बाट सुरु भएर सिमित अवधिको लागि मात्र लागु हुनेछ । 

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved