सेगवेको नयाँ वर्ष अफर: नगद छुट र लक्जरी गेटवे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 08:14:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सेगवे-नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहबले नयाँ वर्ष २०८१ को अवसर विभिन्न छुट अफर ल्याउको छ । कम्पनीले सेगवेका इ- स्कुटरहरूमा अफर 'न्यु एयर न्यु अफर २०८१' ल्याएको हो ।

अफर १९ चैत्र देखि १८ वैशाखसम्म रहने कम्पनीले जनाएको छ । सो समय भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुट पाउन सकिने छ । साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने मौका पाइने छ । इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ- स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् ।

शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ- स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन् ।
नयाँ वर्षको विशेष अफरर्मा सेगवे इ- स्कुटरका मोडेलहरूमा नगद छुटहरू प्राप्त गर्न सकिने छ ।

विशेष गरी, E125 र E110L मा रु.२५,००० सम्म, E100 मा रु.२०,००० सम्म र N100 मा रु. १५,००० सम्म नगद छुट प्राप्त गर्न सकिने छ । यसका साथै थप सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १- रात २ दिनको बसाइ र स्कुटरका एक्सेसरीजहरू जित्ने सकिने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved