टीभीएसले ल्यायो नयाँ वर्षको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 07:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

TVS ले नयाँ वर्षको अवसर पारि ‘TVS मेरो साथी' स्किम सार्वजनिक गरेको छ । TVS मेरो साथी' स्किम अन्तर्गत TVS को बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको व्यवस्था रहेको छ।

ब्राण्डले पछिल्लो समय बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरु माँझ निकै ठूलो प्रभाव पार्न सफल बनेको कम्पनीको दाबी छ । स्मार्ट कनेक्ट रेस ट्युन्ड फ्युल इन्जेक्सन, विभिन्न राइड मोडस् र भोइस कमान्ड जस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल TVS, बजारको लिडिङ टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।

‘TVS मेरो साथी' स्किम अन्तर्गत हरेक हप्ता १००% क्यास ब्याक, sure shot क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भन्दा थप मुल्यांकन, बजारकै सबै भन्दा कम EMI तथा सजिलो फाइन्यान्स सुबिधा जस्ता आकर्षक अफरहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो अफर चैत्र ३०, २०८० बाट सुरु भई सिमित अवधिको लागि देशैभर लागु हुनेछ ।

जगदम्बा मोटर्स, नेपालमा टीभीएसका दुई पाँड्ने सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved