रामेछाप विमानस्थलमा टर्मिनल भवन र क्षेत्र विस्तारका लागि बजेट विनियोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2020 | 10:19:59 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप विमानस्थलमा टावर टर्मिनल भवन बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा रामेछापस्थित मन्थली विमानस्थलमा टर्मिनल भवन बनाउन बजेट विनियोजन गरेको हो ।

यसैबीच जग्गा प्राप्तीतर्फ पनि रामेछाप विमानस्थलका लागि बजेट छुट्याईएको छ । यो शीर्षकमा रामेछापसहित ताप्लेजुङ, चन्द्रगढी, विराटनगर, सुर्खेत, नेपालगञ्ज, धनगढी, जुम्ला, राजविराज र डोटी विमानस्थलको क्षेत्र विस्तारका लागि ६१ करोड रुपैयाँ छुट्याईएको प्राधिकरणले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved