नेपाल एयरलाइन्सको महाप्रवन्धकमा प्रकाश पौडेल नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 11:18:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रवन्धकमा डिमप्रकाश पौडेल ९प्रकाश०लाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो।

नेपाल वायुसेवा निगम सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलको सदस्य समेत रहेका पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला सदस्य थिए ।

बस्तुको प्रत्यक्ष बिक्री प्रणाली विज्ञ सदस्य समेत रहेका पौडेल पेशाले चार्टड एकाउन्टेन्ट पनि हुन्। 





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved