बुद्धले गर्यो काठमाडौँ–तुम्लिङटार परीक्षण उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2021 | 02:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले काठमाडौँबाट तुम्लिङटार विमास्थलमा परीक्षण उडान गरेको छ । बुद्धले एटीआर–७२ जहाजबाट काठमाडौँ विमानस्थलबाट संखुवासभाको तुम्लिङटार विमानस्थलमा परीक्षण उडान गरेो हो ।

उडानमा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, बुद्ध एयरका अपरेशन तथा टेक्निकल टिम सहभागी भएको बताईएको छ । 

एटीआर–७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा सस्तो हुने बुद्धको विश्वासको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved