मुस्ताङ हेलिकप्टरले पायो उडान अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 06:25:57 PM मा प्रकाशित

laxmi  sunrise bank

मुस्ताङ हेलिकप्टरले उडान अनुमति पाएको छ । मुस्ताङ हेलिकप्टरले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएको हो । 

अनुमति मागको प्रक्रिया सुरु गरेको करिब २ वर्षपछि मात्रै कम्पनीले उडान अनुमति पाएको हो। 

मुस्ताङ हेलिकप्टर कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोनन लामिछानेका अनुसार कम्पनीले फ्रान्समा निर्मित एयर बस हेलिकप्टरमार्फत सेवा सुरु गरेको छ । कम्पनीले रेस्क्यू, चार्टर, कोभिड १९ का बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो, कार्गो सिलिङलगायतको सेवा दिईने उनको भनाई छ ।

 मुस्ताङले अनुमति पाएसँगै नेपाली हेलिकप्टर कम्पनीको संख्या ११ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved