अल्टिच्यूड एयर छैठौँ वर्षमा प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2021 | 09:59:53 AM मा प्रकाशित

laxmi  sunrise bank

अल्टिच्यूड एयर छैठौँ वर्षमा प्रवेश गरेको छ । नयाँ हेलिकप्टर थप्ने योजना बनाएको अल्टिच्यूड एयर पाँच वर्ष पुरा गरि छैठौँ वर्षमा प्रवेश गरेको हो ।

हाल कम्पनीले २ वटा हेलिकप्टरमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ ।

हेलिकप्टरले हिमाली क्षेत्रमा खोज तथा उद्धारसहित सिलिङ चार्टर्ड उडान गर्दै आएको छ । कम्पनीले नयाँ हेलिकप्टर थप्ने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved