नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 09:15:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले क्षेत्रीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । 

यसअघिका महानिर्देशक राजन पोखरेलले आफ्नो कार्यकाल सकिएपछि क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए । निमित्तको जिम्मेवारीमा रहेका क्षेत्रीलाई नै मन्त्रिपरिषद बैठकले महानिर्देशकमा नियुक्त गरेको हो ।

क्षेत्री दाबेदारमध्ये सबैभन्दा सिनियर थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved