बढ्यो हवाई भाडाको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2021 | 02:45:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा कम्पनीले अधिकतम ४४० रुपैयाँसम्म हवाई भाडा बढाएका हुन् ।

बढेको शूल्क नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरिसकेको छ । हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटरबाट बढेर ९६ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved