गौतमबुद्ध विमानस्थलमा जजीराको जहाज चरासँग ठोकियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2022 | 09:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

जजीरा एयरको विमान गौतमबुद्ध अन्तराष्ट्रिय  विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोकिएको छ । सोमबार बिहान २ बजे कुवेतबाट आएको विमान विमानस्थल परिसरमा चरासँग ठोकिएको हो । 

विमान यात्रु ओरालेर एप्रोनमा छ । १२१ यात्रु लिर आएको विमानमा ५२ जना कारागारमा हिरसातमा रहेका कैदी थिए ।

उनीहरूलाई उद्वार गरेर नेपाल ल्याईएको हो । विमान अवतरण गरेपछि चरासँग ठोकिएको बताईएको छ । 

गौतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहले जहाजको बाहिरी भागमा रगत देखिएको तर रनवेमा कतै चरा नदेखिएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved