नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई सोध्यो स्पष्टीकरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2023 | 02:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधेको छ। नियमित उडान संचालन नगरी चार्टर उडान संचालनको लागि अनुमति माग गरेको भन्दै प्राधिकरणले निगमलाई स्पष्टीकरण सोधेको हो।

प्राधिकरणका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको हवाई सेवा सम्झौता बमोजिम प्रति हप्ता १४ वटा नियमित उडान संचालन गर्न पाउने व्यवस्था भएतापनि सो वृतखण्डमा नियमित उडान संचालन नगरी यात्रु चार्टर उडान संचालनको लागि अनुमति माग गरिएको विषयमा नेपाल वायुसेवा निगमलाई स्पष्टीकरण सोधिएको हो


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved