नेपाल एयरलाइन्सका २ पाइलट निलम्बन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2023 | 05:31:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सका २ जना पाइलट निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका २ जना पाइलटलाई निलम्बन गरेको हो । 

जापानको नारिता उडानका क्रममा उडान सुरक्षा नियम नमानेको र ‘ए ३३०’ अपरेटिङ प्रोसिजर पालना नगरेको भन्दै क्यानले पाइनलटलाई निलम्बन गरेको हो ।

प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उनीहरुले जहाज उडाउन नपाउने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved