वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 28, 2024 | 02:57:16 PM मा प्रकाशित

laxmi  sunrise bank

वायुसेवा सञ्चालक संघको अध्यक्षमा मनोज कार्की सर्वसम्मत चुनिएका छन् । समिट एयरका एकाउन्टेबल म्यानेजर रहेका कार्की संघको अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि महासचिव थिए ।

नयाँ समितिको औपचारिक घोषणा भने हुन बाँकी छ । बिहीबार हुने संघको २३औं साधारणसभामा नयाँ कार्यसमितिको औपचारिक घोषणा हुनेछ । संघको पदाधिकारीको कार्यकाल ३ वर्षको हुने व्यवस्था छ । 

हाल संघको अध्यक्ष क्याप्टेन रामेश्वर थापा थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved